‘झलक दिख ला जा’को ट्रफि नेपालकी तेरियालाई

काठमाडौं ।भारतको चर्चित टेलिभिजन ‘झलक दिख ला जा’को ट्रफि नेपालकी तेरिया मगरले जितेकी छिन् । अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् । तेरियाले उपाधि जितेको फाइनल प्रतिस्पर्धाको रेकर्डेड कार्यक्रम शनिवार राति कलर्स टिभीबाट प्रसारण हुनेछ । बलिउड अनलाइन बलिउड लाइफका अनुसार नेपालको रुपन्देहीकी तेरियाले ‘झलक दिख ला जा’मा आफैं कोरियोग्राफर रहेका सलमानयुशुफ … Continue reading ‘झलक दिख ला जा’को ट्रफि नेपालकी तेरियालाई